जेलमा रहेका कांग्रेस नेता आलम उम्मेदवार सिफारिस

काठमाडौं, भदौ १६ गते ।नेपाली कांग्रेसले जिउँदै व्यक्तिहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका मोहम्मद अफताबलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको छ ।बिहिवार कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले पूर्वमन्त्री आलमको नाम एकल रुपमा सिफारिस गरेको हो।केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।आलममाथि २०६४ … Continue reading जेलमा रहेका कांग्रेस नेता आलम उम्मेदवार सिफारिस